नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिशकुमार देव नियुक्त

काठमाडौँ, १५ फागुन ।  नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा सतिशकुमार देव नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा देवलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा देव यसअघि काउन्सिलको सदस्य भइसकेका व्यक्ति हुन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)मा फर्माकोलोजी विभागका सह प्राध्यापक समेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडामा शिक्षाध्यक्ष थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *