चिकित्सा शिक्षा आयोगद्धारा मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई ‘पीजी’ तहको सिट निर्धारण

3.1k
Shares

काठमाडौँ, २१ मंसिर । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको सिट निर्धारण गरिदिएको छ ।

आयोगको गत १९ मंसिरमै सिट निर्धारण गरेको हो । आयोगले बाँडफाँड गरेको सिटका आधारमा विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानले सन् २०२४ को शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नेछन् ।

कुन कलेज तथा प्रतिष्ठानलाई कति सिट ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *