भरतपुर अस्पतालकाे मेडिकल सुपरिटेन्डेन्टमा डा. श्रीराम तिवारी

1.3k
Shares


काठमाडौं २१ कार्तिक । भरतपुर अस्पतालकाे मेडिकल सुपरिटेन्डेन्टमा डा. श्रीराम तिवारी नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले आज मन्त्री स्तरिय निर्णय गर्दै डा. तिवारीलाई मेसुकाे जिम्मेवारी दिएका हुन् ।

भरतपुरमा यसअघि डा. कृष्णप्रसाद पाैडेल थिए । उनी दशौ तहका थिए ।

त्यहाँ गएका डा. तिवारी एघारौं तहका हुन् । उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *