स्तन क्यान्सर जितेकाहरुको अनुभव

772
Shares

काठमाडौं, ९ कात्तिक । कुनै बेला क्यान्सर भनिसकेपछि ‘नो एन्सर’ भन्ने चलन थियो । तर अहिले त्यो अवस्था फेरिएको छ ।

चिकित्सा विज्ञानमा भएको नयाँ नयाँ अनुसन्धान र विकासले ‘क्यान्सर : ह्याव एन्सर’ भन्ने अवस्थामा आईपुगेको छ ।

दशौँ – बीसौँ बर्ष अघि क्यान्सर भएका व्यक्तिहरुले क्यान्सर पराजित गरिसक्रिय जीवनशैली अपनाएका छन् ।

त्यसैको उदाहरण हुन् यी क्यान्सर सर्भाइभरहरु ।

स्तन क्यान्सर सचेतनाका लागि केही दिन अघि  पाटन अस्पतालले गरेको कार्यक्रममा स्तन क्यान्सर बिजेताहरुले यसरी आफ्नो अनुभव सुनाए ।
सुनौ उनीहरुको अनुभव :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *