लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

4.1k
Shares

दाङ, ३१ जेठ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशको स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

मन्त्री  वलीलाई अहिले तुलसीपुर इलाका प्रहरी कार्यालयमा रखेर घटनाबारे बुझिरहेको प्रहरीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *