सशस्त्र प्रहरी अस्पतालकी डाक्टर कार्कीमाथि विभागीय कारवाहीको तयारी

4.1k
Shares

काठमाडौँ, २९ कात्तिक । विना सूचना लामो समय देखि अनुपस्थित रहेपछि गृह मन्त्रालयको प्रहरी प्रशासन महाशाखाले बलम्बु अस्पतालमा कार्यरत प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) डा स्वेक्क्षा कार्कीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले लगातार १५ दिन विदा स्वीकृति नगराई बस्न नपाइने ऐन विपरित बसेको भन्दै कारवाही प्रक्रिया अघी बढाएको हो ।

कार्यालयले तपाईँलाई भविस्यमा सरकारी सेवामा अयोग्य नरहनेगरी सेवाबाट हटाउने विभागीय कारवाही हुन लागेको भन्दै स्पष्टीकरण पेश गर्न भनेको हो ।

डा कार्की गत ८ भदौ देखि विदा स्वीकृती नगराई लामो समय अनुपस्थित रहेको सूचनामा उल्लेख छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *