यी हुन् यो वर्ष अवकाश पाउने स्वास्थ्यका नवौं देखि बाह्रौं तहका ३२ स्वास्थ्यकर्मी (सूची सहित)

4.3k
Shares

काठमाडौँ, ६ साउन । उमेर हदका कारण यो बर्ष स्वास्थ्य सेवा समूहबाट नवौँ तह देखि माथिका ३२ जना स्वास्थ्यकर्मीले अनिवार्य अवकाश पाउँदैछन् ।

निजामती किताव खानाले सार्वजनिक गरेको सम्भावित अवकाश पाउने व्यक्तिहरुको सूचीमा स्वास्थ्य समूह तर्फ एक जना बाह्रौँ तह, १५ जना एघारौँ तह, १३ जना दशौँ तह र ३ जना नवौँ तहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अवकाश पाउने उल्लेख छ ।

को कहिले अवकाश पाउँदैछ ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *