नेपाललाई चीन सरकारद्धारा एक लाख थान मास्क र २० हजार थान थर्मल गन सहयोग
काठमाडौँ, ६ चैत । चीन सरकारले नेपाललाई एक लाख थान एन ९५ मास्क र २० हजार थान थर्मल गन ( इन्फाइरेड थर्मामिटर) सहयोग गरेको छ ।
प्रेस काउन्सिल नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले सो जानकारी दिएका हुन् ।
उनले नेपाललाई आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता चीनले जनाएको समेत बताए ।
यसअघि नेपालले चीनको वुहानमा कोरोना भाईसरको संक्रमण बढदै गर्दा एक लाख थान मास्क सहयोग गरेको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]