मुटु जोगाउने १० मन्त्र

१. चुरोट सुर्ती गुट्खा र खैनी नखाने ।

२. दैनिक ३० मिनेट छिटो छिटो हिंडने व्यायाम गर्ने योग गर्ने ।

३. हरियो तरकारी र फलफुल प्रशस्त खाने । नुन चिनी र चिल्लो कम खाने ।

४. बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउँने ।

५. मोटो शरीर भए तौल घटाउने ।

६. पीर चिन्ता नलिने । कसैसंग नरिसाउने । उत्तेजनामा नआउने ।

७. उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि रोगलाई पालेर नराख्ने तुरुन्त उपचार गर्ने ।

८. दैनिक ६ देखि ८ घण्टा सुत्ने ।

९. अरुलाई सहयोग गर्ने सामाजिक कार्यमा लाग्ने दान दिने ।

१०.  केही समस्या नभएपनि कम्तीमा बर्षको एक पटक नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *