दुई बर्ष भित्र १२०० वडामा स्वास्थ्य चौकी निर्माण गर्दै सरकार, कहाँ कहाँ बन्दैछ ? (सूचि सहित)

2.4k
Shares

काठमाडौँ, ५ चैत । सरकारले स्थानीय तहसंगको लागत सहभागिताको आधारमा पहिलो चरणमा १ हजार २०० वडाहरुमा स्वास्थ्य चौकी बनाउने भएको छ । ती स्वास्थ्य चौकी आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न भईसक्ने बताइएको छ ।

प्रकार एक र प्रकार दुई मोडलमा निर्माण हुने स्वास्थ्य चौकीहरुको अनुमानित लागत क्रमश ६३ लाख ४६ हजार ६३० रुपैयाँ र ३८ लाख ८६ हजार ९२० रुपैयाँ तोकेको छ ।

स्वास्थ्य चौकी बन्ने वडाहरु कुन कुन हुन ? हेरौँ सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *