सेनाको अस्पतालमा बिरामीको आवतजावतका लागि नि:शुल्क बस सेवा
काठमाडौँ, २७ फागुन । नेपाली सेनाले बीरेन्द्र अस्पताल छाउनीमा उपचारका लागि आउजाउ गर्ने बिरामी र तिनका आफन्तलाई निशुल्क बस सेवा उपलव्ध गराउन थालेको छ । नेपाली सेनाको कल्याणकारी कोषले हिताधिकारीहरुका लागि भन्दै निशुल्क यातायात सेवा सञ्चालन गरेको जनाएको हो ।
कोषले गत २० फागुन देखि रिङ्गरोड वीरेन्द्र अस्पताल रिङ्गरोड निस्शुल्क यातायात सेवा संचालनमा ल्याएको हो।
वीरेन्द्र सैनिक अस्पताल आवतजावत गर्ने हिताधिकारीका लागि निशुल्क यातायात सञ्चालन गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
यस्तो छ नि:शुल्क बसको रुट :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



