स्वस्थ र लामो कपालका लागि यसरी गर्नुहोस् अण्डाको प्रयोग

96
Shares

१. अण्डाको सेतो र पहेंलो भागलाई एउटा कचौरामा राख्नुस् ।
२. यसमा एक चम्चाओलिभ (जैतुन) को तेल मिसाई राम्रोसंग चलाउनुहोस् ।
३. आफ्नो कपाल स्याम्पुको प्रयोग गरेर राम्रोसंग सफा गर्नुहोस् ।
४. कपडाको प्रयोग गरी कपालमाभएको पानी हटाउनुहोस् ।
५. त्यसपछितयार गरिएको अण्डाको मिश्रण कपालमा लगाउनुहोस् र मसाज गर्नुहोस् ।
६. सावर क्याप अथवा टावेलको प्रयोग गरी १० देखि २० मिनेट कपाल छोप्नुहोस् ।
७. त्यसपछि कपाल सफापानीले धुनुहोस् । यसरी अण्डालाई प्रयोग गर्नाले तपाईंको कपाल बढ्न र बलियो, चमकदार एवं स्वस्थ राख्न मद्दत गर्छ ।

तर याद रहोस् अण्डामा धेरै प्रटिन हुनेहुँदा यसको धेरै प्रयोग गर्नु राम्रो मनिदैन । महिनामा एक  पटक प्रयोग गर्नु उत्तम हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *