मिर्गौला दिवस र नारी दिवसको अवसरमा निदान अस्पतालले गर्‍यो निशुल्क स्वास्थ्य परीक्षण

44
Shares

ललितपुर २६ फागुन । विश्व मिर्गौला दिवस र अन्तराष्टिय नारी दिवसको अवसर पारी पुल्चोकस्थित निदान अस्पतालले स्वास्थ्य सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बरिष्ठ स्त्री रोग विशेषज्ञ डा स्वराज प्रधान राजभण्डारीले “महिलामा गर्भावस्थामा आउने समस्या र न्युनिकरणका बारेमा जानकारी गराएकी थिइन ।

उक्त कार्यक्रममा १४५ जना महिलाहरुले सहभागिता जनाएका थिए । सोही अवसरमा अस्पतालले मिर्गौला तथा स्त्रीरोग सम्वन्धी निशुल्क परामर्श तथा परीक्षण सेवा उपलव्ध गराएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *