प्रधानमन्त्रीद्वारा वीरअस्पतालको सर्जिकल भवन शिलान्यास
काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गरे।
रु दुई अर्ब ८५ करोड लागतमा निर्माण हुने सर्जिकल भवनमा ६५० श्यया रहने बताइएको छ । रासस
यस्तो बन्दै छ भवन