स्वास्थ्यकर्मीले भने सो बस्तीमा गरिबीका कारण शौचालय नबनाइएको तथा खुला स्थानमा दिसापिसाब गर्दा फोहरका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरेका छन् ।