झण्डै तीन लाख चिनियाँ चिकित्सकलाई आवसीय तालिम

0
Shares

बेइजिङ, ३ असार । चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन् ।

सन् २०१३ देखि अहिले सम्म यति धेरै चिकित्सकहरुले तालिम लिएको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिएकी थिइन।

विषेशज्ञताका लागि तीन वटा विभागबाट चिकित्सकहरुको स्तरीकरण गुरुयोजनाका लागि उनीहरुको छनौट गरिएको थियो । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *