काँचो केरा खाँदा हुने सात फाइदा

364
Shares

banana

१. काँचो केरामा प्रसस्त मात्रामा पोटाशियम हुन्छ जसले शरीरमा रोगसंग लड्नसक्ने क्षमता (रोगप्रतिरोधात्मक) को बिकास गर्छ ।

२. काँचो केरामा भिटामिमन बी ६, भिटामिन सी हुन्छ जसले शरीरलाई दिनभर फूर्तिलो बनाई राख्नमा मद्दत गर्छ ।

३. काँचो केराको नियमित सेवन गर्नाले यसमा भएको फाइबरले शरीरको तौल घटाउन मद्दत गर्छ ।

४. पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ र एसिडिटीलाई  सन्तुलनमा ल्याउँछ  ।

५. यसको सेवनले यसमा भएको पोषक तत्वले समय समयमा भोक लाग्ने समस्याबाट मुक्ति मिल्छ ।

६. यसको सेवनले मधुमेह रोगलाई नियन्त्रण गर्छ र मधुमेह रोगीलाई निकै फाइदाजनक हुन्छ ।

७. काँचो केराको नियमित सेवनले शरीरमा पाचन क्रियालाई मजबुत बनाउँछ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *