गर्भावस्थामा कफि पिउनु फइदा कि बेफाइदा

Pregnant Woman Drinking Hot Drink And Reading Book At Home

गर्भावस्था एक जटिल अवस्था हो । त्यसैले यस अवस्थामा शरीरको बिशेष ध्यान दिनुजरुरी हुन्छ । त्यसैगरी खानपान लगायत अन्य कुरामा ध्यान दिनु पर्ने जरुरत पर्छ ।

गर्भावस्थाका बेलामा कफि पिउनु उचित मानिदैन यसको सेवनले भोक लाग्नबाट टाढा राख्छ ।

कफिको सेवनले शरीरमा पानी तथा क्याल्शियमको कमी हुने खतरा हुन्छ । गर्भवती महिलाले कफिको सेवन गर्नाले निद्रा लाग्नबाट रोक्छ र पूर्णरुपमा शारीरिक आराम मिल्दैन र पेटको बच्चालाई प्रतिकूल असर पर्न जान्छ । जसले गर्दा बच्चाको धड्कन अनियमित हुन्छ ।

कफि त्यसैले गर्भावस्थामा कफि नपिउनु नै राम्रो हुन्छ । कफिको सेवनले बच्चाको तौल हुनुका साथै मानसिक तथा शारीरिक असर पर्न जान्छ । यसले गर्भपातको खतरा समेत निम्याउँछ र बच्चामा ब्लड क्यान्सरको जोखिम बढ्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *