त्रिविले मागेको नर्सिङ तथा ल्याव टेक्निसियन पदको लिखित परीक्षामा उत्तीर्ण हुने को – को हुन् ?
काठमाडौँ २३ जेठ – त्रिवि सेवा सेवा आयोगले प्रकाशित गरेको विज्ञापन नं ५।०७१।०७२ (आन्तरिक प्रतियोगिता) अन्तरगर्त नर्सिङ, चिफ ल्याव टेक्निसियन, प्राविधिक उपनियन्त्रक जनस्वास्थ्य, रेडियोग्राफिक टेक्नोजिष्ट लगायतका प्राविधिक तथा प्रसाशनिक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
सो नतिजामा सफल परीक्षार्थीलाई आगामी असारको दोस्रो साता देखी हुने अन्तरबार्तामा सहभागी हुन भनेको छ । विस्तृत जानकारीका लागि हेर्नुहोस तलको सूचना