यस्ता छन् अकबरे खुर्सानीका फाइदा

akabara

परिकार स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गरिन्छ अझै त्यसमाथि पनि अकबरे खुसार्नी विशेष मानिन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्नुका साथै मानिसलाई फूर्तिलो बनाउँँछ ।

अकबरे खुसार्नीका  फाइदाहरु यस्ता छन् :

१. अकबरे खुर्सानीमा पाईने क्याप्सिसिनका कारण शरीरमा बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।

२. ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ ।

३. मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ ।

४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ ।

५. पिसावको विरामीलाई फाइदाजनक हुन्छ ।

६. हाडजोर्नी लगाएतका दुखाइ कम गर्न मद्दत गर्छ ।

७. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

८. यसको सेवनले थकाइ तथा आलश्यता मेटाउछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *