नीमका लाभदायी गुण

nim1

आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने नीम स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

नीमको पात तथा बोक्रलाई बिशेष प्रयोगमा ल्याइने भएकोले यसको पातबाट रस निकालेर औषधिको रुपमा सेवन गर्न सकिन्छ । साथै नीम अन्य बिभिन्न किसिमका समस्याहरु समाधान गर्न उपयोगी हुन्छ । ।

१. नीमको प्रयोगले शरीरमा बिभिन्न संक्रमण हुनबाट रोक्छ ।

२. नीमको पातको रस निकालेर सेवन गर्नाले पेट सम्बन्धी बिभिन्न समस्याहरुबाट मुक्ति मिल्छ ।

३. यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

४. नीमलाई टुथपेष्ट बनाएर पनि प्रयोग गरेको पाइन्छ । जसले दाँतलाई संक्रमण हुनबाट बचाउँछ र गिँजाबाट रगत आउने समस्याबाट मुक्ति मिल्छ ।

५. नीमको प्रयोगले मानसिक तनाव तथा चिन्ताबाट मुक्ति दिलाउँछ ।

६. एच.आइ.भी. संक्रमित ब्यक्तिहरुले यसको प्रयोग गर्नाले शरीरमा रोगसंग लड्न सक्ने क्षमताको बिकास गर्न मद्दत गर्छ ।

७. नीमको प्रयोगले शरीरमा भएका घाउ, खटिरा निको बनाउनुका साथै त्वचा सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

८. नीमलाई जुस बनाएर एक महिनामा १० दिन सेवन गर्नाले हृदयघात सम्बन्धी समस्यालाई निर्मूल पार्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *