त्रिवि सेवा आयोगद्धारा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी लगायतका विषयको अन्तरबार्ता मिति सार्वजनिक

काठमाडौँ ६ जेठ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले नर्सिङ, पब्लिक हेल्थ, क्लिनिक फर्माकोलोजी, फार्मेसी, रेडियोग्राफी विषयका लागि लिएको विभिन्न पदको अन्तरबार्ताको मिति सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको सूचना अनुसार अन्र्तर्वाता आगामी ९ असार देखी ११ असार सम्म चल्ने छ ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोला :

sewa aayog

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *