सीटीईभीटीले लिएको एचए प्रथम बर्षको नतिजा प्रकाशित (नतिजा सहित)
भक्तपुर, ४ जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) सानोठिमीले गत मंसिर महिनामा सञ्चालित सामान्य चिकित्सा ( जनरल मेडिसिन ) तर्फ एचए प्रथम बर्षको नियमित तथा आंशिक विषयको नतिजा आज प्रकाशित गरेको छ ।
नतिजा अनुसार विशेष छात्रबृत्ति पाएर अध्ययन गरेका ९ जना मध्ये कुनै पनि उत्तीर्ण भएका छैनन् । नतिजा तलको लिंकमा गएर हेर्न सकिने छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




