मधुमेह रोग कसरी लाग्छ र कसरी जोगिने ?

PantherMedia 906049

  • मधुमेह अव्यवस्थित जीवनशैली खानपान र बंशाणुगत कारणले हुन्छ ।
  • ५० प्रतिशत खानपान र जीवनशैलीका कारण देखिएको छ भने ५० प्रतिशत बंशजका कारण देखिने गरेको छ ।
  • धुम्रपान गर्ने धेरै चिलल्लो पदार्थयुक्त खानोकरा खानेलाई मधुमेहको सम्भावना बढी हुन्छ ।
  • बंशजमा छ भन्दैमा सबैलाई मधुमेह नहुन पनि सक्छ । तर व्यायम र खानपानमा ध्यान दिन सकिएन भने मधुमेहको जोखिम उच्च हुन्छ ।
  • एक पटक मधुमेह भएपछि पूर्ण रुपमा निको हुँदैन । यसलाई नियमित औषधी सेवन र जीवनशैलीमा परिवर्तन गरी नियन्त्रणमा राख्न सकिन्छ ।
  • मधुमेह उच्च भएमा आँखा, मिर्गौला र मुटुरोगको सम्भावना बढाउँछ ।
  • मधुमेहको ५० प्रतिशत लक्षण थाह नै हुँदैन । यसका लागि बर्षमा कम्तीमा १ पटक जाँच गराउन राम्रो हुन्छ ।
  • मधुमेह भएका मानिसले नियमित चिकित्सकको सम्पर्कमा रहनु राम्रो हुन्छ ।

-डा अंशुमाली जोशी
मधुमेह तथा थाइराइड रोग विशेषज्ञ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *