काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले हेल्थ असिष्टेन्ट(एचए) र स्टार्फ नर्सको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले लिखित परीक्षामा उर्तीर्ण उमेदवारलाई आगामी १९ जेठ देखी हुने अन्तर्वार्तामा सहभागी हुनका लागि समेत सूचित गरेको छ ।
आजको गोरखापत्रमा प्रकाशित नतिजा बिबरण यस्तो छ :
