अलैंची खानुका फाइदा

alainchi

शरीरलाई स्वस्थ र चुस्त बनाई राख्नको लागि पाचन प्रकृया हुनु आवश्यक हुन्छ । पाचन प्रकृयामा असन्तुलन भयो भने शरीरमा बिभिन्न किसिमका रोगहरुले आक्रमण गदर्छ ।

त्यसैले खाना खाएपछि अलैंचीको सेवन गर्नाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

१. एककप पानीमा अलैंचीको धूलो, अदुवाको रस तथा एक चिम्टी हिंङ राखेर पिउनाले पेट सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

२. अलैंचीको नियमित सेवनले कब्जियत तथा अपच सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

३. खाना खाइसकेपछि अलैंचीको सेवन गर्नाले यसमा हुने रसायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्छ ।

४. यसको नियमित सेवनले त्वचामा चमक पैदा गर्नुका साथै मुखको दुर्गन्ध हटाउँछ ।

५. अलैंचीको सेवनले पेटमा ग्याँस्ट्राइटिस तथा अल्सर हुनबाट बचाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *