पोखरामा यसरी मनाइयो विश्व स्वास्थ्य दिवश

IMG_6263

पोखरा – विश्व स्वास्थ्य दिवसको अबसर पारी देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु भएका छन् । सोही अवसरमा पोखरामा पनि विविध कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइएको छ ।

पोखरास्थित सगुन पौडेलका अनुसार दिवसको अघिल्लो दिन वहान रेडियो सफलतामा परिसंवाद कार्यक्रम गरिएको थियो । सोही दिन पोखरा बजार आशपासमा जनचेतना मुलक माइकिंग गरिएको थियो ।

IMG_6288

आज विहान ७ बजे सृजनाचोकबाट जनचेतनामुलक रयाली गरी न्युरोड पुगेर समाप्त भएको थियो । त्यस्तै युनाइटेड रिफरेन्स ल्यावरटरीले, गिरी कम्लेक्स न्युरोडमा निशुल्क मधुमेह परीक्षण कार्यक्रम भएको पौडेले जानकारी दिए ।

IMG_6362

IMG_6339

तस्बिर : सगुन पौडेल

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *