LOL

तपाईँ हाँस्दा कति क्यालोरी शक्ति खर्च हुन्छ ? हेर्नुहोस् अनुसन्धान रिपोर्ट

नेपाली हेल्थ – हाँसो स्वास्थ्यका लागि यति महत्वपूर्ण छ भन्ने कुरा तपाईँले सायदै थाह पाउनु भएको थियो होला । तर बैज्ञानिकहरुले हाँसो र स्वास्थ्यको सम्वन्धकोबारेमा अनुसन्धान नै गरेका छन् ।