काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक बर्ष भित्र काठमाडौँ उपत्यकामा ३०० शैय्याको छुट्टै सरुवा रोग अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने भएको छ ।...