काठमाडौँ, २ माघ ।  सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले...