काठमाडौँ, २ माघ । औषधि व्यवस्था विभागमा आइतबार (आज) दुई जनाले महानिर्देशकको रुपमा हाजिर गरेका छन् । त्यसरी महानिर्देशकको रुपमा हाजिर गर्ने नारायणप्रसाद ढकाल...