आज विश्व मिर्गौला दिवस । नेपालमा विश्व मिर्गौला दिवस मनाउन थालेपछि मिर्गौलाका सन्दर्भमा केही राम्रा राम्रा कामहरु भएका छन् ।