पछिल्लो समय देशमा कोरोना भाइरस (कोभिड-१९) को महामारी बढ्दो क्रममा देखिएपछि सोसाइटीले आफ्ना बालबालिकाहरुलाई कोरोनाको महामारीबाट कसरी जोगाउने भनेर 'आइडिया' दिएको छ ।