भद्रपुर, ११ जेठ । भद्रपुरस्थित मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश नं १ सरकारको सहयोगमा १०० श्ययाको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ...