पीसीआर परीक्षण

आज १५ असार, पीसीआर परीक्षणमा पुग्ला त १० हजार ?

काठमाडौँ, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले १५ असार देखि दैनिक १० हजार बढीको पीसीआर विधिबाट कोरोना जाँच हुने बताएका थिए । पछिल्लो दुई दिन यताको परीक्षण संख्यापछि कतिपयले मन्त्री ढकालको घोषणा पुरा हुनेमा शंका व्यक्त गरेका छन् । तर स्वास्थ्य अधिकारीहरु घोषणा अनुसार प्रयोगशालाको पीसीआर परीक्षणको दैनिक क्षमता १० हजार नाघेको बताएका छन् । 

असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गर्छौं : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड – १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् ।

काठमाडौँ पछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा

जुम्ला, ११ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भएरनभएको पत्ता लगाउन पिसीआर परीक्षणको दायरा बढाउँदै गएको छ ।