काठमाडौँ

काठमाडौँको ३ सहित ६७ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौँ, १२ जेठ । काठमाडौँ सहित अन्य नौँ जिल्लामा थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नयाँ संक्रमित थपिएका जिल्लाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौँ, रौतहट, सप्तरी, बारा, बर्दिया, बाँके र दैलेख रहेका छन् ।

काठमाडौँ सहित ६ जिल्लाका १२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौँ, ११ जेठ । देशका विभिन्न जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमण देखिएका जिल्लाहरुमा काठमाडौँ, मोरङ, बारा, पर्सा, नुवाकोट, सर्लाही रहेका छन् ।

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी, पाँच जना सदस्यको पनि नियुक्ती

काठमाडौँ, ८ पुस । नेपाल मेडिकल काउन्सिलको रिक्त रजिष्ट्रार पदमा डा कृष्ण अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा अधिकारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।