टिप्स

जीवनका लागि पानी अत्यावश्यक हुन्छ। कैयौँ विश्वव्यापी मापदण्डहरूले प्रतिदिन महिलाहरूले दुई लिटर र पुरुषहरूले अढाई लिटर पानी पिउनु उपयुक्त हुने सिफारिस गरेका छन्।