समाचार

काठमाडौँ, १३ कात्तिक ।  आँखा र त्यस वरपरको सुन्दरतामा केन्द्रीत उपचार एस्थेटिक अकुलोप्लाष्टि सम्वन्धी एक दिने विशेष कार्यशाला सोमबार सम्पन्न भएको छ ।