पोषण

आयोडिन के हो ? आयोडिन खाँदा हुने फाइदा

गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई बिभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ ।

यस्ता छन् गाँजरका फाइदा

खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,, एन्टी अक्सिडेन्ट हुन्छ । जुन शरीरका लागि लाभदायी हुन्छ ।

पालुंगो एक फाइदा अनेक

पालुंगोको साग खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । शरीरमा रगतको कमी भएका ब्यक्तिहरुका लागि मात्र पालुंगो हितकारी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर यसका अन्य औषधिय गुणको बारेमा भने कमैलाई थाहा होला ।

नेपालमा खाद्य सुरक्षा र पोषण अवस्था

कार्यालयबाट घर जाने क्रममा बाटोमा पर्ने वर्कशपमा मेरो आँखा अन्दाजी ५ बर्ष जतिका एक बालकमा पर्यो । टाउको देखि खुट्टा सम्म हेर्दा लाग्यो उनी कुपोषित बालक हुन किनकीे फुस्रोे अनुहार तथा ख्याउटे शरीरका साथै कम फुर्तिला पनि देखिन्थे । यी बालक जस्तै वर्षेनी लाखौँ नेपाली बालबालिकाहरु कुपोषणको शिकार हुनु परिरहेको छ । आखिर किन यस्तो अवस्था ? को जिम्मेवारी ?

यस्ता छन् ओखरका फाइदा

तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा फलफूल, काजु, पेस्ता, बदाम, अन्जिरका साथै ओखर पनि मसलाका रुपमा दिन्छन् । तिहारमा दाजुभाइलाई प्रेमपूर्वक प्रदान गरिने मसलाहरू स्वास्थ्यका दृष्टिलेपनि फाइदाजक पनि मानिन्छ ।

सिमीका स्वास्थ्य लाभ

सीमीको तरकारी सबैको घरघरमा बनेको हुन्छ । सीमी खानमा जतिनै स्वादिष्ट हुन्छ त्यतिनै शरीरका लागि चाहिने पौष्टिक तत्व पनि प्राप्त हुन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । सीमीको नियमित सेवनले शरीरलाई निकै फाइदा गर्छ ।

यी हुन् बदाम खानुका ६ फाइदा

१. बदाम खानाले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ ।

नियमित स्तनपानले घटाउछ मोटोपना

पौष्टिक आहारका कारणले होस या जंकफुड खानाले होस, हिजोआज बच्चाहरुको तौल चाहिने भन्दा बढी हुने गरेको छ । आफ्नो आमाको दुध राम्ररी खान नपाएका भएपनि बालबालिकाहरु बजारमा पाइने विभिन्न आहार खानाले मोटोघाटो देखिने गरेका छन । अझ विकसित देशहरुमा त बच्चाको मोटोपन मुख्य समस्या नै बनेको छ ।

मासु खाँदा ध्यान दिनुहोस् यी कुरामा

एउटा जवान मान्छेले एक दिनमा २५० ग्राम सम्म मासु खान राम्रो हुन्छ । मान्छेको एक किलोग्राम तौलका लागि एक ग्राम प्रोटिन आवश्यक हुन्छ । दुई सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखी ५५ ग्राम प्रोटिन हुन्छ । थप प्रोटिन अन्य खानाबाट पाइन्छ ।