टाइफाइड, जसलाई आन्तरिक ज्वरो वा म्यादी ज्वरो भनेर पनि चिनिन्छ । जो एक गम्भीर संक्रमण हो । 'साल्मोनेला टाइफी' नामक ब्याक्टेरियाले टाइफाइड बनाउँछ ।