काठमाडौं, १२ फागुन । सरकारले आगामी २१ फागुनमा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।