काठमाडौँ, २८ साउन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।...