काठमाडौँ, २५ जेठ । सांसदले तराई–मधेस लगायत देशभर  केही दिनयता अत्यधिक गर्मीले जनजीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।