लमजुङ, ८ असोज । लमजुङ जिल्ला अस्पतालका डाक्टर सन्दीद अधिकारीलाई हातपात गर्ने व्यक्ति वेसीशहर नगरपालिका ७ का वडाध्यक्ष ऋषि बस्नेत पक्राउ परेका छन् ।