Author: Nepali Health
काठमाडौं,२७ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ।