काठमाडौँ, १४ बैशाख । सरकारले देशका सात जिल्लामा आगामी १६ बैशाख देखि हात्तिपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ ।