कालीकोट, १ जेठ । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।