काठमाडौँ, ८ भदौ । तनहुँको आँबुखैरनी गाउँपालिका - २ ऐना पहरामा हिजो भएको भारतीय पर्यटक बस दुर्घटनाका १६ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ...