काठमाडौँ, ३२ साउन । कैलालीस्थित गेटा अस्पतालमा अन्तरंग सेवा सुरु भएको छ। अस्पतालमा शुक्रबार (आज) बाट अन्तरंग सेवाको सुरुवात गरिएको अस्पतालका निर्देशक डा. बिप्लव...