नेपालमा सञ्चालित स्वास्थ्य बीमा सामाजिक सुरक्षाको अवधारणामा आधारित छ । नागरिकबाट योगदान रकम असुल गरि त्यसको आधारमा बीमा सेवाको सीमा कायम गर्ने नभई सरकारबाट...